सञ्चारकर्मी खडक धामीको दशैं कोसोली “राखे घर झलमली” ( भिडिओ सहित )

0
1290

दार्चुलामा क्रियाशिल सञ्चारकर्मी खडक धामीको पहिलो गीत दशैं कोसेली “राखे घर झलमली” बजामा आएको छ । खडक धामीको शब्दमा रहेको गीतमा जय देवकोटाको लय र स्वर रहेको छ भने निरुता खत्रीको स्वर रहेको छ ।

भिडिओ हेर्नुहोस ।