‘सुगौली सन्धि हेर इन्डिया’ भिडियो सहित

0
2415

लोकप्रिय गायक बद्री पंगेनीले आवाज दिएको नयाँ देशभक्ति गीत ‘सुगौली सन्धि हेर इन्डिया’बजारमा आएको छ । बद्री पंगेनीलाई गायक सुर्य खड्का,अर्का  गायक बाल कुमार श्रेष्ठ र गायिका सिता श्रेष्ठले आवाजमा साथ दिएका छन ।
गीतमा कमल सरगमको संगीत रहेको छ भने याम प्रसाद निउरेको शब्द रहेको छ ।राजन क्षेत्रीको निर्माण रहेको गीतमा आशिष दवाङ् को थेगो रहेको गीतमा अभिनय भित्र बद्री पंगेनी संग मोडल शिबन पोख्रेल,एलिना रायमाझी,अप्सना थापा,कमल सरगम,अनु पराजुली लगाएतका २ दर्जन भन्दा बढी चर्चित कलाकार जोडिएका छन । भिडियो निर्देशने शिबन पोख्रेलले गरेका छन् । क्रान्ति केसीको सम्पादन र सुरेश श्रेष्ठको छायांकन रहेको छ ।

भिडियो हेर्नुहोस ।