विचार/दृष्टिकोण
बीआरआइमा सुदूरपश्चिमको प्राथमिकता ः अमरगढी सिटी हल कि चीन जोड्ने सडक ?
शंकर सिंह धामी ।
छिमेकी चीनको महत्वाकांक्षी परियोजना बीआरआइमा नेपाल पनि बर्षौदेखि साझेदार बन्दैआएको छ । सन् २०१७ देखि साझेदार मुलुक रहेको नेपालमा बीआरआईअन्तर्गत हालसम्म भने कुनै पनि योजना कार्यान्वयन भएका छैनन् ।
दुइ देशबीच सिद्धान्ततः बीआरआईबारे कुनै मतभेद छैन । तर योअन्तर्गत सञ्चालन गरिने आयोजनाको लगानी ढाँचाबारे भने अन्यौलता...
सांसद हर्क साम्पाङका गहकिला कुराहरु ः
श्रम संस्कति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर टिंकर सडक र सीमाक्षेत्रको अवस्थाबारे गम्भीर र महत्वपूर्ण कुराहरु राखेका छन् । साम्पाङको यो भाषणले सीमावर्ती क्षेत्रका नागरिकको मन छोएको छ ।
व्यास गाँउपालिका वडा नम्बर २ दुम्लिङमा असार १६ गते...
रोएर गएका हर्क फर्किए, तर आएन सरकार
शंकर सिंह धामी
महाकाली नदीमा तुइनको जोखिमपूर्ण यात्रा गरिरहेको भिडियो हेरेर माननीय हर्क साङपाङको मन रोयो । आधुनिक समयमा पनि यस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन झोलुंगे पुल निर्माणको अठोट र संकल्प गरेका हर्क गत चैत्र २४ गते दुम्लिङ पुगे । जसरी पनि महाकालीमा पुल निर्माण गर्ने र तुइनको जोखिमपूर्ण...
कालापानी अनि प्रेम सिंह धामीः एक फ्ल्यासब्याक
सुधीर शर्मा ।
बेलाबखत चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन! कालापानी त्यस्तैमध्येको एक हो! भर्खरै फेरि कालापानीको कुनो नेपालका सरकारी नक्साहरूमै नराखिएको समाचार चर्चामा आएको छ!
कालापानी जहिले-जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो,...
बजेटको प्राथमिकतामा भ्यु-टावर कि व्यास-तिंकर सडक ?
रमेश सिंह धामी `बिक्रान्त´
हरेक वर्ष जेठ १५ गते देशको नयाँ बजेट आउँछ। यस वर्षको बजेट निर्माणको चटारो चलिरहँदा म प्रधानमन्त्री, अर्थमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण एउटा यस्तो भूगोलतर्फ गराउन चाहन्छु, जसले देशको नक्सा त सजायो तर राज्यको न्याय पाउन सकेन । बजेटको सिद्धान्तले भन्छ– स्रोतको विनियोजन राष्ट्रको...
साँझा एजेण्डामा साँझा पहल आवश्यक
शंकर सिंह धामी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाका सबैजसो उम्मेदवारहरुले आधा दर्जन मुद्दाहरुलाई साझा एजेण्डा बनाएका छन् । जिल्लाको भूगोल र सिमाक्षेत्रका सान्दर्भिक विषयवस्तुहरुलाई सबैले महत्व र प्राथमिकता दिएका छन् । दार्चुलाका प्रमुख आवश्यकताहरु बोध गरेकै कारण यी मुद्दाहरु सबैको रोजाइमा परेका छन् ।
निर्वाचनमा जनतासंग मत माग्दा आफुले गर्ने...
निर्वाचन प्रहरी छनौटबारे दुइ प्रश्न
शंकर सिंह धामी
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लास्तरमा निर्वाचन प्रहरी छनौटको कार्य लगभग सकिएको छ । पुष २४ देखि सुरु भएको छनौट प्रक्रिया माघ १७ गतेको सम्पर्क मितिसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको छ । तर, यसपटकको निर्वाचन प्रहरी छनौटले दुइटा गम्भीर प्रश्न तेस्र्याएको छ ।
विगतमा म्यादी प्रहरी भनिएकोमा यसपटक...
एक करोडले टिंकर सडक बन्छ त अर्थमन्त्रीज्यू ?
शंकर सिंह धामी ।
केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी बनेको सुशीला कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल अर्थमन्त्री छन् । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो सार्वजनिक सम्बोधन गर्दा पृष्ठभूमिमा चुच्चे नक्सा नराखिएको वा हटाइएको विषयले चर्चा पाएको थियो । लगत्तै अर्थमन्त्री रामेश्वर खनालले पृष्ठभूमिमा नेपालको चुच्चे नक्सा राखेर भारत, चीन...
कार्यकक्षबाट नक्सा हटाउने कदम-जनविश्वासमा चोट
सम्माननीय प्रधानमन्त्रीज्यू,
यो राष्ट्रलाई हाम्रा पुर्खाहरूले रगत र बलिदानले बचाएका हुन्-छातीमा गोली खानु पर्यो, शिशु काखमा थापेर अगाडि बढ्नुपर्यो, पानी-भोग नगरी टिके। त्यो माटो, ती बलिदानका-कणहरू नै हाम्रा पहिचान हौं। आज यही पहिचान जोखिममा देख्दा म, पद्मा अर्याल, पूर्वमन्त्रीको हैसियतमा, गहिरो चिन्ता व्यक्त गर्न बाध्य भएको छु।
भर्खरै प्रधानमन्त्रीज्यूको कार्यकक्षबाट संविधानमा...
सातबुँदेमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?
डा. शेखर काेइराला
आदरणीय सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू ।
सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।
म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाईदिनुहोला ।
हामी...
















