Monday, August 17, 2026
दार्चुला, साउन १० गते । नेपाल विद्युत प्राधिकरणअन्तर्गत दार्चुला वितरण केन्द्रमा सात वर्षमा विद्युत महशुल संकलन तेब्बर पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा २ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको महशुल संकलन आर्थिक वर्ष २०८२–८३ मा ८ करोड १९ लाख ८७ हजार पुगेको छ । सातवर्षको अवधिमा २९० प्रतिशत महशुल संकलन वृद्धि भएको वितरण केन्द्र प्रमुख रोशन कुमार...
दार्चुला, साउन ९ गते । दार्चुलामा आठ वर्षको अवधिमा विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले पछिल्लो समय जिल्लाभरीको ग्राहक संख्या २३ हजार १७ पुगेको जनाएको छ । आर्थिक वर्ष २०८२–८३ मा मात्रै ३ हजार ७७ ग्राहक थपिएका छन् । आर्थिक वर्ष २०७५–७६ सम्म विद्युत ग्राहक संख्या ८ हजार ५५...
दार्चुला, साउन ८ गते । तीन दशकदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणबारे नेपाल र भारतबीच टुंगो लागेको छैन । समय–समयमा चर्चा पाए पनि पञ्चेश्वर परियोजना निर्माणको विषयले गति लिएको छैन । बितेका ३० वर्षमा मात्र होइन आगामी दशकहरुमा पनि पञ्चेश्वर बन्ला भन्ने आशा र विश्वास सीमाक्षेत्रका वासिन्दालाई छैन । पञ्चेश्वरकै कारण ओझेल पर्दैआएको टनकपुर–जौलजिवी सडकले भने फेरि नयाँ...
दार्चुला, साउन ८ गते । दार्चुला गत वर्ष विद्युत महशुल संकलन एकतिहाइले बढेको छ । आर्थिक वर्ष २०८२–८३ मा विद्युत महशुल संकलन ३४ प्रतिशतले बढेर ८ करोड १९ लाख ८७ हजार १४१ रुपैयाँ १५ पैसा पुगेको दार्चुला वितरण केन्द्रले जनाएको छ । विगत ८ वर्षको अवधिमा सर्वाधिक विद्युत महशुल संकलन भएको केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष २०८१–८२ मा...
दार्चुला, साउन ७ गते । भारतीय बाटो हुँदै व्यासक्षेत्र जाने सबै नेपाली नागरिकले बहुयात्रा अनुमतिपत्र बनाउनुपर्ने बाध्यता छ । धारचुला तहसिलअन्तर्गत छियालेकभन्दा माथिको क्षेत्र प्रतिबन्धित क्षेत्र (नोटिफाइड एरिया) बनाइएकाले भारतीय प्रशासनको लिखित अनुमतिपत्र लिनुपर्ने अवस्था छ । जिल्ला समन्वय समितिको कार्यालयमा भरिएको अनुसूची फारमलाई अध्यागमन तथा सीमा प्रशासन कार्यालयले प्रमाणिकरण गरेपछि स्वीकृतिका लागि धारचुलास्थित तहसिल कार्यालय पुग्नुपर्छ । धारचुलाका...

प्रमुख समाचार

नागरिकता पाएकै दिन मृत्यु

दार्चुला, फागुन २३ गते । दुहुँ गाँउपालिका वडा नम्बर २ हिकिलाका १७ वर्षिय निर्मला बडालले नेपाली नागरिकता प्राप्त गरेकै दिन ज्यान गुमाएका छन् । दार्चुला तिंकर सडकको राताकाठामा भएको जीप दुर्घटनामा बुवा कल्यानसिह बडालसंगै उनको ज्यान गएको हो । नागरिकता बनाउन बुवाछोरी फागुन १७ गते विहान ८ बजे घरबाट...

विचार/दृष्‍टिकोण

बीआरआइमा सुदूरपश्चिमको प्राथमिकता ः अमरगढी सिटी हल कि चीन जोड्ने सडक...

शंकर सिंह धामी । छिमेकी चीनको महत्वाकांक्षी परियोजना बीआरआइमा नेपाल पनि बर्षौदेखि साझेदार बन्दैआएको छ । सन् २०१७ देखि साझेदार मुलुक रहेको नेपालमा बीआरआईअन्तर्गत हालसम्म भने कुनै पनि योजना कार्यान्वयन भएका छैनन् । दुइ देशबीच सिद्धान्ततः बीआरआईबारे कुनै मतभेद छैन । तर योअन्तर्गत सञ्चालन गरिने आयोजनाको लगानी ढाँचाबारे भने अन्यौलता...

राजनीति

दैजी-जोगबुढा सडक: ८ वर्षमा पाँच किलोमिटर कालोपत्रे

कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निमार्णका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का...

दार्चुला सेरोफेरो

श्रम संस्कृतिको पार्टी कार्यालय उद्घाटन

दार्चुला, असार २७ गते । श्रम संस्कृति पार्टीको जिल्ला कार्यालय शनिवार उद्घाटन गरिएको छ । सदरमुकाम खलंगास्थित तिंकरखेडामा कार्यालय उद्घाटन गरिएको छ । पार्टी जिल्ला अध्यक्ष रमेश सिंह जोहारीले कार्यालय उद्घाटन गरेका हुन् । जिल्लास्तरमा पार्टी कामलाई व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । दार्चुलामा गत असार १७...

स्थानीय सरकार

सात वर्षमा विद्युत महशुल संकलन २९० प्रतिशत वृद्धि

दार्चुला, साउन १० गते । नेपाल विद्युत प्राधिकरणअन्तर्गत दार्चुला वितरण केन्द्रमा सात वर्षमा विद्युत महशुल संकलन तेब्बर पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा २ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको महशुल संकलन आर्थिक वर्ष २०८२–८३ मा ८ करोड १९ लाख ८७ हजार पुगेको छ । सातवर्षको अवधिमा २९०...

विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुग्यो

दार्चुला, साउन ९ गते । दार्चुलामा आठ वर्षको अवधिमा विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले पछिल्लो समय जिल्लाभरीको ग्राहक संख्या २३ हजार १७ पुगेको जनाएको छ । आर्थिक वर्ष २०८२–८३ मा मात्रै ३ हजार ७७ ग्राहक थपिएका छन् ।...

यस्तो छ टनकपुर–जौलजिवी सडक निर्माणको तयारी

दार्चुला, साउन ८ गते । तीन दशकदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणबारे नेपाल र भारतबीच टुंगो लागेको छैन । समय–समयमा चर्चा पाए पनि पञ्चेश्वर परियोजना निर्माणको विषयले गति लिएको छैन । बितेका ३० वर्षमा मात्र होइन आगामी दशकहरुमा पनि पञ्चेश्वर बन्ला भन्ने आशा र विश्वास सीमाक्षेत्रका वासिन्दालाई छैन...

दार्चुलामा विद्युत महशुल संकलन ३४ प्रतिशत बढ्यो

दार्चुला, साउन ८ गते । दार्चुला गत वर्ष विद्युत महशुल संकलन एकतिहाइले बढेको छ । आर्थिक वर्ष २०८२–८३ मा विद्युत महशुल संकलन ३४ प्रतिशतले बढेर ८ करोड १९ लाख ८७ हजार १४१ रुपैयाँ १५ पैसा पुगेको दार्चुला वितरण केन्द्रले जनाएको छ । विगत ८ वर्षको अवधिमा सर्वाधिक विद्युत महशुल...

अर्थ/वाणिज्य

टिंकर सडकमा मलेप टाेलीकाे निरीक्षण

दार्चुला, माघ २८ । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला-टिंकर सडकमा महालेखापरीक्षककाे कार्यालयकाे उच्चस्तरीय टाेलीले निरीक्षण भ्रमण गरेकाे छ । आइतबार सैनिक हेलिकप्टरबाट उप-महालेखापरीक्षक विन्दु विष्ट नेतृत्वको टाेलीले सुन्सेरास्थित आयाेजना कार्यालय र सडक निर्माणस्थल तुषारपानी-फतङगाड क्षेत्रकाे स्थलगत भ्रमण गरेकाे हाे । निर्धारित मापदण्डअनुसारकाे बजेट कार्यान्वयनकाे पाटाेमा मलेप टाेलीले स्थलगत निरीक्षण गरेकाे महालेखा परीक्षक...

ओलीको चीन भ्रमणले किन खोलेन तिंकरको ढोका ?

शंकरसिह धामी, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएको छ । जम्बो टोलीसहितको भ्रमण सरकारले उपलब्धिमूलक भइरहेको बताइरहदा मुलुकको पश्चिमी सीमाक्षेत्रमा भने नैराश्यता छ । राष्ट्रिय प्राथमिकता र महत्वका केही विषयवस्तुमा छलफल र सहमति भएका छन् । निकट भविष्यमा तिनको प्रभावकारी कार्यान्वयन पनि होला, ओली भ्रमणको यो एउटा...

सीमाक्षेत्रको दुर्दशा र सीमा प्रशासन ।

शंकरसिह धामी, त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुलाको व्यासमा चार दशकअघि सीमा प्रशासन कार्यालय स्थापना गरिएको थियो । पञ्चायतकालमा वि.सं. २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालय लामो समयसम्म नियमित सञ्चालनमा रहे पनि पछिल्लो समय सञ्चालनमै छैन । भारत र चीनको सीमा जोडिएको व्यास क्षेत्रमा सीमा प्रशासन कार्यालय राख्नु त्यतिबेलाका शासकहरुको...

‘जिलेटिन व्यवस्था गर्न’ महिनै पिच्छे काज ।

दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र साहले ‘जिलेटिनको व्यवस्थापन गर्न’ भन्दै महिनैपिच्छे विभाग र मन्त्रालयमा काज भ्रमण गरेका छन् । करिब तीन वर्षदेखि जिलेटिन अभावमा तिंकर सडक निर्माण नै बन्द भएको छ । जिलेटिन व्यवस्थापन गर्न विभाग र मन्त्रालयमा काज धाउनुपरेको साहले बताउनुभयो । पूर्व सम्झौताअनुसार नेपाली सेनाबाट विस्फोटक पदार्थ...

महाकालीमा राखिएको दोपाखेको काठेपुल भत्कियो ।

महाकाली नदीमाथि दोपाखेमा राखिएको काठेपुल भत्किएको छ । नेपाल र भारत सरकारको सहमतिमा करिब दुई महिनाअघि राखिएका तीनवटा काठेपुलमध्ये दोपाखेको पुल भत्किएको हो । व्यास गाँउपालिकाको वडा नम्बर २ पार्ने दोपाखेमा काठेपुल राखिएकोे थियो । महाकाली पारी भारततिर छङकङ भन्ने स्थान र नेपालको दोपाखेबीच काठेपुल राखिएको थियो । महाकाली नदीमा...

मौसम

खेलकुद

शिक्षा

सात वर्षमा विद्युत महशुल संकलन २९० प्रतिशत वृद्धि

दार्चुला, साउन १० गते । नेपाल विद्युत प्राधिकरणअन्तर्गत दार्चुला वितरण केन्द्रमा सात वर्षमा विद्युत महशुल संकलन तेब्बर पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा २ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको महशुल संकलन आर्थिक वर्ष २०८२–८३ मा ८...

विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुग्यो

दार्चुला, साउन ९ गते । दार्चुलामा आठ वर्षको अवधिमा विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले पछिल्लो समय जिल्लाभरीको ग्राहक संख्या २३ हजार १७ पुगेको जनाएको छ । आर्थिक वर्ष...

स्वास्थ्य

चर्काे भाडाको बिरोधमा प्रशासनलाई ज्ञापन

दार्चुला, पुष २४ गते । दार्चुला जिल्लामा जीपहरुले मनपरी भाडा असुलेको भन्दै नागरिकहरुद्वारा पहिलो पटक जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । पछिल्लो समय दार्चुला जिल्लामा जीप व्यवसायीहरुले मनपरी भाडा असुलेको भन्दै त्यसको विरोधमा पहिलो पटक नागरिकहरुले प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । प्रशासनले...

जन रुठै प्रकृति माता, सस्कार त बचाइ दे !

खडक बहादुर बमं क्या दिएइ प्रकृति माता,कोरोना को पोको ! दुनियाँमा बरबादी ल्याएई,मनको राखेइ धोको !! धामी झाक्री डाक्टर बैध्य,थुरथुर डरौंन्यां ! राजा रैती धनी गरीव,धुरधुर रुवौन्या !! तिनै लोक मेरै हो भणी,जो फुर्ती लगौन्थ्या ! बल बुद्धीले धन पैसाले,कालै लाई जितन्थ्या !! नैं धन काम लाग्न्या भयो,बल बुद्धि सेलायो ! क्यागरौं...

भारी हिमपातले सञ्चारविहिन ब्यास

दार्चुला, माघ २१ गते । दार्चुलाको व्यास गाउँपालिकामा भारि हिमपात भएको छ । हिमपातका कारण वडा नं ४ कैचुला स्थित नेपाल टेलिकमको टावर अवरुद्ध भएको छ । बुधवार देखि भएको हिमपातका कारण कैचुला टावर अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका कर्मचारी प्रलाह्द अधिकारीले बताउनुभयो । ...

देश-विदेश

पर्यटन

सूचना प्रविधि

 मालिकार्जुन गाउँपालिकाका वडाहरूमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु

दार्चुला, पुस ८ गते ।  मालिकार्जुन गाउँपालिकाका वडाहरुमा आजबाट आर्थिक बर्ष २०७८/०७९ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरिएको छ । वडा कार्यालयहरूले प्रवाह गरेका सेवा एबं सम्पादन गरेका कार्यहरुको बारेमा आम नागरिकहरूलाई जानकारी दिने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम...

 मालिकार्जुनको बसेडीमा गाउँघर क्लिनिक उद्घाटन 

दार्चुला, माघ ६ गते । मालिकार्जुन गाउँपालिकाको वडा नं ३ बसेडीमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ ।   गाउँघर सम्म सहज स्वास्थ्य सेवा विस्तारका लागि मालिकार्जुन गाउँपालिकाले यसअघि पनि स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका क्षेत्रमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको मालिकार्जुन गाउँपालिका अध्यक्ष...

 लिपुलेकमा भारतले निर्माण गरिरहेको सडकको काम रोक्न एमालेको माग 

दार्चुला, माघ १६ गते ।   अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको भूभागमा भारत सरकारले गरिरहेको सडक विस्तारको काम तत्काल रोक्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले माग गरेको छ ।  आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै नेकपा एमाले...

 व्यास गाउँपालिकाको प्रवक्तामा उपेन्द्र सिह धामी 

दार्चुला, जेठ १४ गते ।  व्यास गाउँपालिकाको प्रवक्तामा वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीलाई चयन गरिएको छ । शनिबार बसेको व्यास गाउँकार्यपालिकाको बैठकले प्रवक्तामा धामीलाई चयन गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णानन्द बडुले बताउनुभयो । त्यसैगरि बैठकले स्थानीय सरकार...

 साँघुर्‍याइँदै महाकाली

सम्पादकीय ।  भारत पिथौरागढ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदीको सहायक नदी धौलीगंगा नदीमा बाँध राखेर झण्डै सोह्र वर्षपहिले निर्माण गरिएको जलविद्युत परियोजनाको निर्माणसँगै धारचुला बजार क्षेत्रको महाकाली नदी किनार क्षेत्रमा तटबन्ध निर्माण गरियो । उक्त तटबन्धले भारतीय क्षेत्र धारचुलालाई...

`कस्काे स्वार्थमा टिंकर सडकको बजेट घटाइयो ?’ –ईश्वर पोखरेल

दार्चुला, पुष २० गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले रणनीतिक महत्वको दार्चुला–टिंकर सडकमा बजेट घटाइएको भन्दै प्रश्न उठाएका छन् । एमालेको नवौं जिल्ला अधिवेशनका लागि दार्चुला पुगेका पूर्व उपप्रधान तथा रक्षामन्त्री पोखरेलले दार्चुलाबाट फर्किनेक्रममा विहिवार यस्तो...

`टिंकर नाका खोल्न आफै पहल गर्छु’ –प्रधानमन्त्री

दार्चुला, चैत्र १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको टिंकर नाका खोल्न आफैले पहल गर्ने बताउनुभएको छ । दार्चुलाको प्रतिनिधिमण्डलसंगको भेटघाटमा प्रधामन्त्री प्रचण्डले चीनसंगको नाका खुलाउन उच्चस्तरमा आफुले पहल गर्ने बताएका हुन् । टिंकर नाका सञ्चालनको मागसहित काठमाण्डौं...

मनोरन्जन

 मालिकार्जुन गाउँपालिकाका वडाहरूमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु

दार्चुला, पुस ८ गते ।  मालिकार्जुन गाउँपालिकाका वडाहरुमा आजबाट आर्थिक बर्ष २०७८/०७९ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरिएको छ । वडा कार्यालयहरूले प्रवाह...

 मालिकार्जुनको बसेडीमा गाउँघर क्लिनिक उद्घाटन 

दार्चुला, माघ ६ गते । मालिकार्जुन गाउँपालिकाको वडा नं ३ बसेडीमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ ।   गाउँघर सम्म सहज स्वास्थ्य सेवा विस्तारका लागि मालिकार्जुन गाउँपालिकाले...

 लिपुलेकमा भारतले निर्माण गरिरहेको सडकको काम रोक्न एमालेको माग 

दार्चुला, माघ १६ गते ।   अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको भूभागमा भारत सरकारले गरिरहेको सडक विस्तारको काम तत्काल रोक्न नेकपा एमाले सुदूरपश्चिम...