Friday, October 22, 2021

विचार/दृष्‍टिकोण

ध्रुविकृत शिक्षक अनि सरोकारवाला

विनोद सिह कुँवर । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बनेका आ–आफ्ना शिक्षा नियमावलीमा स्पष्ट रुपमा राखिएको विद्यालयले पाउने लामो विदा र दशै विदा सम्बन्धमा, शिक्षकहरु नै दुइ ध्रुवमा देखिएका छन् । त्यो पनि विशेष परिस्थिति बाहेक विद्यालय नियमानुसार नै चल्नु पर्छ भन्ने...

आम जनताका प्रश्न

कल्यानसिह कार्की । (नौगाड गाउँपालिका वडा नम्बर १, दार्चुला ।) सुन्दर सुदूरपश्चिम वीर, वीर सपुत दशरथ चन्द र भीमदत्त पन्त जन्मेको भूमिमा जन्मेको एक सर्वसाधारण किसान हुँ । वर्तमान राजनीतिक भूगोलका हिसाबले म दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नम्बर १ मा बस्ने गर्दछुँ । आदरणीय पाठक महानुभावहरुमा मेरो नमस्कार छ । सबैभन्दा...

तुईन घटनाले जगाएको नेपाली राष्ट्रबाद

बिरा दत्त भट्ट, दार्चुला । दार्चुलाको उत्तर पश्चिम क्षेत्रमा रहेको ब्यास गाउँपालिकाले प्रत्येक नेपालीलाई पटक–पटक जगाइरहेको हुन्छ । भारतले अतिक्रमण गरेको कालापानी लिपुलेक र लिम्पियाधुरा यसै गाउँपालिकाको भुगोल क्षेत्रमा पर्दछन् । ब्यास गाउँपालिकाले बेला–बेला नेपालीलाई सम्झाउने राष्ट्रबाद ज्वालामुखीको ज्वारभाटा जस्तै उठ्छ, त्यसै गतिमा सेलाउँछ पनि । केहि समय अघि भारतले कालापानी...

पर्खिरहेछ (कविता)

मनिसा बिष्ट । हामि मान्छे नै नगनिएका प्राणिहरुमा , पर्खिरहेछ एउटा सुन्दर बिहानी , अन्कन्टार जंगलमा उदेश्य विहिनयात्री झै एक्लै एक्लै भौतारिरहेछ , एक युग पुरुषको आत्मा , गोर्खालि भन्दा डराउने मुलुकमा प्राणीहरुको जीवन अन्धकार छाईरहेछ , यिनिहरु हिटलर , अनि यदुहि भन्दा कम छैन्न , स्वतन्त्रता को खोल ओढेर निरंकुश शासन गरिरहेछ , न्याय पाउने आशमा अदालतको चक्र धाउदा धाउदा वृद्व...

बर्डर लाईनः न्याय माग्दा दुइ देशको सम्बन्ध कसरी बिग्रिन्छ ?

शंकर सिंह धामी । साउन १५ गते एसएसवीका दुइजना सुरक्षाकर्मीले तुइन फुकालिदिदा जय सिंह धामी महाकाली नदीमा वेपत्ता भएको विषय अहिले चर्चामा छ । यो घटनाबारे प्रत्यक्षदर्शी, पीडित परिवार, सीमाक्षेत्रका नागरिक र स्थानीय सरकारसम्मले एसएसवीकै कारण जय सिंह धामी तुइनबाट वेपत्ता भएको बताइरहेका छन् । संघीय संसदको दुबै संसदमा प्रतिपक्ष र...

ज्यानमारा तुईन विरुद्ध आशुको उजुरी

दिपक खाती एकाबिहानै कराइरहेछ एक अधबैंसे र भनिरहेछ जसले महाकालीलाई तरवार बनाई कैयौं आमाको कोख रित्यायो कयौं दिदीबहिनीको सिउदो पुछ्यो कैयौं लालाबाला टुहुरा बनायो उ त्यही ज्यानमारा तुईन हो ! यो हिटलरभन्दा कम छैन लादेन भन्दा कम छैन त्यसैले यसलाई जेलको चिसो हावा खुवाउ यसलाई जेल हाल्न गिरफ्तार गर्न प्रमाण चाहिन्छ भने सोध दार्चुलाका ब्यासवासी जनतालाई सोध जयसिहका कलिला मुनाहरुलाई यसले कति निमुखाको ज्यान...

बर्डर लाईनः `कायर शासक र निडर जनता´

शंकर सिह धामी । महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसवीका कारण वेपत्ता भएका आफ्ना नागरिकबारे नेपाल सरकारले लाचारी र कायरता देखाइरहेको छ । सीमाक्षेत्रका नेपाली जनताले भने प्रष्ट रुपमा भनिरहेका छन्– ‘एसएसवीका कारण जय सिंह धामी वेपत्ता भएका हुन्, दोषिमाथि कारवाही हुनुपर्छ र पीडित परिवारलाई राहत दिइनुपर्छ ।’ सीमाक्षेत्रका नेपाली नागरिकले न्यायका...

बर्डर–लाइनः प्यादाहरुको शासन र स्वाभिमानीहरुको व्यथा

शंकर सिंह धामी । राज्य संयन्त्र हाक्ने पात्रहरु योग्य र इमान्दार नहुदा देशमा वेथिति बाहेक अरु के नै उपलब्धि हुन्छ र ? सुन्दर, शान्त, नेपालको उद्घोष प्राकृतिक रुपमा त उपयुक्त छ तर आधुनिक राज्य प्रणालीका हिसाबले विकृत, अशान्त र दयनिय अवस्था छ । ‘स्वतन्त्र र सार्वभौम देश र त्यो देशका नागरिक...

‘दुएई महिना बर्खा मास, डाडामाथी बस’

खडक बमं लागिग्यो असारको मैंना, पानी बर्सीन लाग्यो, गया साल का झझल्काले, मनै तर्सीन लाग्यो,, काँ झानु हो घर छाडी, बालबच्चा बोकिपटी, गाई भैंसी बाकारा सबै, सम्पति छारीपटी,, पोर साल सौंनका मैंना, पैराले ज्यान लैग्यो, दार्चुला ब्रह्मदेव को, पुरै बस्ती बग्यो,, ऐल साल बर्खे भल, के कती बग्न्यां हो, पुरै धर्ती रड्डु लाछि, के कती राख्न्यां हो,, क्या...

कालापानी जान खोज्दा जब भारतीय सैनिकले भने ‘कहाँ जा रहें हो’

दिपक खाती ।  नेपालको अखण्ड छाती नेपाली माटो नेपालीको मुटु कालापानि, लिपुलेक र लिम्पियाधुरासम्म भारतले सडक पुर्याएपछि पुनःसारा देशभक्त नेपालीको मन दुख्यो । मुटु दुखाउने बर्षौ पुरानो घाउँ फेरी नबिन ताजा बनायो । हुन त कालापानी, लिपुलेक लिम्पियाधुराको बिषयमा पटक पटक पहिले देखिनै देशभक्त नेपालीले आन्दोलन गर्दै आईरहेका छन् । काठमाण्डौंमा...

लोकप्रिय