Wednesday, June 24, 2026

विचार/दृष्‍टिकोण

कालापानी अनि प्रेम सिंह धामीः एक फ्ल्यासब्याक

सुधीर शर्मा । बेलाबखत चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन! कालापानी त्यस्तैमध्येको एक हो! भर्खरै फेरि कालापानीको कुनो नेपालका सरकारी नक्साहरूमै नराखिएको समाचार चर्चामा आएको छ! कालापानी जहिले-जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो,...

​बजेटको प्राथमिकतामा भ्यु-टावर कि व्यास-तिंकर सडक ?

रमेश सिंह धामी `बिक्रान्त´ ​हरेक वर्ष जेठ १५ गते देशको नयाँ बजेट आउँछ। यस वर्षको बजेट निर्माणको चटारो चलिरहँदा म प्रधानमन्त्री, अर्थमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण एउटा यस्तो भूगोलतर्फ गराउन चाहन्छु, जसले देशको नक्सा त सजायो तर राज्यको न्याय पाउन सकेन । बजेटको सिद्धान्तले भन्छ– स्रोतको विनियोजन राष्ट्रको...

साँझा एजेण्डामा साँझा पहल आवश्यक

शंकर सिंह धामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाका सबैजसो उम्मेदवारहरुले आधा दर्जन मुद्दाहरुलाई साझा एजेण्डा बनाएका छन् । जिल्लाको भूगोल र सिमाक्षेत्रका सान्दर्भिक विषयवस्तुहरुलाई सबैले महत्व र प्राथमिकता दिएका छन् । दार्चुलाका प्रमुख आवश्यकताहरु बोध गरेकै कारण यी मुद्दाहरु सबैको रोजाइमा परेका छन् । निर्वाचनमा जनतासंग मत माग्दा आफुले गर्ने...

निर्वाचन प्रहरी छनौटबारे दुइ प्रश्न

शंकर सिंह धामी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लास्तरमा निर्वाचन प्रहरी छनौटको कार्य लगभग सकिएको छ । पुष २४ देखि सुरु भएको छनौट प्रक्रिया माघ १७ गतेको सम्पर्क मितिसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको छ । तर, यसपटकको निर्वाचन प्रहरी छनौटले दुइटा गम्भीर प्रश्न तेस्र्याएको छ । विगतमा म्यादी प्रहरी भनिएकोमा यसपटक...

एक करोडले टिंकर सडक बन्छ त अर्थमन्त्रीज्यू ?

शंकर सिंह धामी । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी बनेको सुशीला कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल अर्थमन्त्री छन् । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो सार्वजनिक सम्बोधन गर्दा पृष्ठभूमिमा चुच्चे नक्सा नराखिएको वा हटाइएको विषयले चर्चा पाएको थियो । लगत्तै अर्थमन्त्री रामेश्वर खनालले पृष्ठभूमिमा नेपालको चुच्चे नक्सा राखेर भारत, चीन...

कार्यकक्षबाट नक्सा हटाउने कदम-जनविश्वासमा चोट

सम्माननीय प्रधानमन्त्रीज्यू, यो राष्ट्रलाई हाम्रा पुर्खाहरूले रगत र बलिदानले बचाएका हुन्-छातीमा गोली खानु पर्‍यो, शिशु काखमा थापेर अगाडि बढ्नुपर्‍यो, पानी-भोग नगरी टिके। त्यो माटो, ती बलिदानका-कणहरू नै हाम्रा पहिचान हौं। आज यही पहिचान जोखिममा देख्दा म, पद्मा अर्याल, पूर्वमन्त्रीको हैसियतमा, गहिरो चिन्ता व्यक्त गर्न बाध्य भएको छु। भर्खरै प्रधानमन्त्रीज्यूको कार्यकक्षबाट संविधानमा...

सातबुँदेमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?

डा. शेखर काेइराला आदरणीय सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू । सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ । म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाईदिनुहोला । हामी...

`टिंकर सडकमा सरकारकाे नीति हाेइन नियत गलत´

दिलेन्द्रप्रसाद बडु सम्माननीय सभामुख महोदय, आज म आगामी आ.ब. २०८२/०८३ को लागि मन्त्रालयगत बजेट बिनियोजन माथि आफ्नो धारणा राख्न गइरहेको छु । आजकाे कार्य सुचिमा रहेका ६ वटा मन्त्रालयहरु माथि टिप्पणी गर्नुपर्ने भएता पनि समयाभावका कारणले म भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको बजेट बिनियोजन अन्तर्गत अन्तर्राष्ट्रिय सिमासित जोडिएको...

पत्रकारिताको नियोजित पतन !

देवप्रकाश त्रिपाठी राजनीति आफैमा अशुद्ध कर्म नभएजस्तै पत्रकारिता पनि पेसागत दृष्टिले खराब कर्म होइन, थिएन । संलग्न मानिसको योग्यता, क्षमता, कार्यशुद्धि, इमान्दारी र कार्यब्यवहारले धमिलो बनाएको कर्मका रूपमा पत्रकारिता र राजनीतिलाई बुझ्न सकिन्छ । जसरी राजनीति अशुद्ध हुनुमा राजनीतिकर्मी सबैभन्दा बढी जिम्मेवार छन्, त्यसैगरी पत्रकारिता क्षेत्रको बदनामीमा पनि मूलतः...

टिंकर सडक, बजेट विनियोजन र राजनीतिकाे लाचारी

शंकर सिंह धामी १) प्रधानमन्त्री केपी बा'ले आफैले संसदमा बाेलेका थिए- टिंकर सडकलाई प्राथमिकता दिने र पर्याप्त बजेट विनियोजन गर्ने कुरा । (२०८२ वैशाख २९ गते) २) टिंकर सडक निर्माण नेपाली सेनालाई दिने महत्त्वपूर्ण र सान्दर्भिक निर्णय गर्ने पात्र (प्रधानमन्त्री) पनि बा' नै थिए । (२०७७ वैशाख १४ गते) ३) चुच्चे...

लोकप्रिय