दार्चुलाका प्रहरी प्रमुख विष्ट एसपीमा बढुवा

0
641

दार्चुला, माघ १२ गते ।
दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर एसपीमा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुलाई सोमबार बसेको बढुवा समितिले एसपीमा बढुवा गरे संगै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी विष्टको समेत बढुवा भएको छ ।
सूची हेर्नुहोस ।