दार्चुला-टिंकर सडक निर्माणका दृश्यहरू

0
51

व्यास गाउँपालिकाकाे वडा नम्बर ३ तुषारपानी र वडा नम्बर २ फतङगाड क्षेत्रमा नेपाली सेनाले सडक निर्माण गरिरहेको छ । यसक्षेत्रमा करिब एक सय मिटर मात्रै ट्रयाक खाेल्न बाँकी छ । याे क्षेत्रमा ट्रयाक खुलेपछि वडा नम्बर २ काे मालगाउ, काेठधार र सगनाडीसम्म गाडी सञ्चालनमा आउनेछ । फाेटाे साभार : जनक सिंह धामी (मालगाँउ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here