धाैलीगाडमा काठेपुल राखियाे

0
1316
  • महाकाली नगरपालिकाले धाैलीगाड खाेलामा बुधवार नयाँ काठेपुल राखेकाे छ । काठेपुल राखिएपछि पैदल यात्रीलाई सहज भएको छ ।