समाचार दार्चुलामा पुग्याे संसाेधित नक्सा By - July 24, 2020 0 1094 Facebook Twitter Google+ Pinterest WhatsApp नापी विभागले प्रकासित गरेकाेे नेपालकाे संसाेधित राजनीतिक तथा प्रशासनिक नक्सा दार्चुला पुगेको छ । जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा राखिएको संसाेधित नक्सा । जिल्लास्थित सबै सरकारी कार्यालयलाई नक्सा उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ ।