Thursday, September 18, 2025

प्रदेश नं. ७ सेरोफेरो

दैजी-जोगबुढा सडक: ८ वर्षमा पाँच किलोमिटर कालोपत्रे

कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निमार्णका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का...

संघीय सम्पूरक अनुदानका आठ सडक

दार्चुला, असार १२ गते । सुदूरपश्चिम प्रदेश सरकारले संघीय सम्पूरक अनुदानबाट प्रदेशभर आठ वटा सडक योजना निर्माण गरिरहेको छ । प्रदेशभर निर्माण भइरहेका आठ सडक योजनामध्ये दार्चुलामा एउटा मात्रै योजना छ । दार्चुलाको मार्मा र नौगाड गाउँपालिका जोड्ने तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडक निर्माणाधिन अवस्थामा छ । यो सडकको लम्बाई ३२ किलोमिटर रहेको...

खडेरीका कारण सुक्यो ब्रह्मदह तालको पानी

दार्चुला,जेठ ३२ गते । दुहुँ गाउँपालिका वडा नम्वर २ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र ब्रह्मदह तालको पानी सुकेको छ । लामो समय सम्म पानी नपर्दा सैतीस सय मिटर उचाइमा रहेको ब्रह्मदह तालको पानी सुकेको हो । स्थानीयका अनुसार परम्परा देखि देवताहरु ब्रह्मदहमा स्नान गरी कैलाश यात्रामा निस्कन्थ्ये । पवित्र कुण्डमा...

राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई नगदसहित सम्मान

दार्चुला,कात्तिक २० गते ।राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई एक लाख नगदसहित सम्मान गरेको छ । दशै पर्वको अवसरमा गृहपालिका फर्किएको मौका छोपेर नौगाड गाउँपालिकाले राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई सोमबार एक कार्यक्रमको आयोजना गरी नगद एकलाख सहित सम्मान गरेको हो । नौगाड गाउँपालिका...

सर्वाधिक धनराशि पुरस्कार भएको ‘दिपेन्द्र धामी स्मृति भलिबल’ प्रतियोगिता हुने

दार्चुला,असोज १९ गते ।दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मा छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हिन्दुहरुको महान चाँड विजया दशमीको अवसरमा छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता संञ्चालन हुन लागेको हो ।जिल्लाकै सर्वाधिक धनराशि भएको अन्तर...

लोकप्रिय