दार्चुलामा बाँदर धपाउने क्रममा लडेर एकको मृत्युु

0
352

दार्चुला,भदौ १९ गते ।
जिल्लाकाे नाैगाड गाउँपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । नौगाड गाउँपालिका-१ साङपाङका अन्दाजी ४५ वर्षका उदय सिंह ठगुन्नाको बरभगे भन्ने भीरको छेउतिरबाट लडेर मृत्युु भएको हो ।
बुधवार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भीरबाट लडेर घटनास्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्ना भीरबाट करिब ३०० मिटर तल खसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here