दार्चुलाका जिल्ला न्यायधीश गौतम सहित १ सय १४ जनाको सरुवा (सूची सहित)

0
1073

दार्चुला, असोज २१ गते ।
जिल्ला अदालत दार्चुलाका न्यायधीश गिरिराज गौतमको सरुवा भएको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक १ सय १४ जना जिल्ला न्यायधीशहरुको सरुवा गरेको छ ।
परिषदले जिल्ला अदालत दार्चुलाका न्यायधीश गिरिराज गौतमको सिरहा जिल्ला अदालतमा सरुवा गरेको छ भने गौतमको ठाउँमा कपिलबस्तु जिल्ला अदालतबाट लोकजङ शाहलाई जिल्ला अदालत दार्चुलामा सरुवा गरेको छ । यस्तै परिषद्ले हालै नियुक्त भएका २९ जना जिल्ला न्यायधीशहरुको समेत पदस्थापना गरेको छ ।

कसको सरुवा कहाँ सूची हेर्नुहोस ।

https://drive.google.com/file/d/13s1g183LXFOIAhxBiWTJPxLa42GaOizK/view