Friday, March 29, 2024

Tag: Darchula News

लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुलाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

दार्चुला, चैत्र १८ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिश्ठान दार्चुलाको नियमित बैठक गोकुलेश्वरमा सम्पन्न भएको छ । प्रतिश्ठानका अध्यक्ष मनोज सिह धामीको अध्यक्षतामा...

दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा

दार्चुला, फागुन १४ गते । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको सरुवा भएको छ । गृह मन्त्रालयले व्यापक रूपमा सह–सचिव र उपसचिव (सिडिओ)हरूको हेरफेर...

दुहुँमा एक जना पुरुषले गरे आत्महत्या

दार्चुला, फागुन १४ गते । दुहु गाउँपालिकाको वडा नं ५ सुतखोलामा एक जनाले आत्महत्या गरेका छन् । सुत्खोला बस्ने ५२ बर्षिय नरइने बडालले झुण्डिएर आत्महत्या...

रीता बचाउ अभियानमा नमुना मावि चौपाताबाट २८ हजार सहयोग

दार्चुला, फागुन १३ गते । लेकम गाउँपालिका वडा नं ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाताले ‘रिता बचाऔँ’ अभियानलाई ३८ हजार सहयोग गरेको...

नगर बस सञ्चालनमा सडक बाधक !

दार्चुला, माघ २७ गते । महाकाली नगरपालिकाको खलंगा दलल्लेख सडक खण्डमा नगरबस सञ्चालन गर्न सडक बाधक बनेको छ । चालु आर्थिक बर्षमा खरिद गरिएको ३४...

ब्यास गाउँपालिकाको हिउदे अधिबेशन सम्पन्न

दार्चुला, माघ २६ गते । ब्यास गाउँपालिकाको सातौ गाउँसभा तथा हिउदे अधिबेशन आईतबार सम्पन्न भएको छ । गाउँसभाले विभिन पाँच ओटा कार्यविधिहरु पारित गरेको गाउँपालिका...

लोकप्रिय

दार्चुला सन्देश अपडेट