सञ्चारकर्मी खडक धामीको दशैं कोसोली “राखे घर झलमली” ( भिडिओ सहित ) ७ कार्तिक २०७७, शुक्रबार ०९:४६ 1175 Share Facebook Twitter Google+ Pinterest WhatsApp दार्चुलामा क्रियाशिल सञ्चारकर्मी खडक धामीको पहिलो गीत दशैं कोसेली “राखे घर झलमली” बजामा आएको छ । खडक धामीको शब्दमा रहेको गीतमा जय देवकोटाको लय र स्वर रहेको छ भने निरुता खत्रीको स्वर रहेको छ । भिडिओ हेर्नुहोस । तपाईको प्रतिक्रिया दिनुहोस् !