१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन : छात्रातर्फ शटफुट थ्रोमा दुहुँलाई स्वर्ण

325

दार्चुला,फागुन १२ गते
शटफुटमा दुहुँ गाउँपालिका स्वर्ण पदक प्राप्त गरेको छ । रेष्मा बमले प्रथम स्थान हासिल गर्दै दुहुँ गाउँपालिकालाई स्वर्ण दिलाइन् । दितिय महाकाली नगरपालिकाकी चादनी धामी भइन् । उनले नगरपालिकालाई पहिलो रजत पदक दिलाइन् । तृतिय स्थान मार्मा गाउँपालिकाकी विमला धामी भइन् । उनले मार्मालाई कास्य दिक दिलाइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !