सुरक्षाकर्मीकै भवन निर्माणमा गैरकानुनी काठ प्रयोग (फोटो फिचर)

0
632

दार्चुला, साउन १५ गते ।

दार्चुलाको कालापानी नजिक छाङरु गाउँमा सशस्त्र प्रहरीको गुल्म भवन निर्माणका लागि अवैध रुपमा ५ सयभन्दा बढी गोब्रे सल्लाका रुखहरु काटीका छन् ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने वनक्षेत्रबाट केही स्थानीयको मिलेमतोमा भवन निर्माणको जिम्मा पाएको चन्द्रा एण्ड बसन्त ग्वाल्लेक नाती जेभी कम्पनीले सयौं रुखहरु काटेको तथ्य बाहिर आएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले भने अनुमति विना रुख काटिएको विषयमा अनुसन्धान थालेको जनाएको छ ।



सम्बन्धित समाचारः अवैध रुपमा ५ सय रुख ढालिसकेपछि अनुमतिको प्रक्रिया खोजिदै