सुदुरपश्चिम प्रदेशका उपसभामुख जोशी र कृर्षि मन्त्री चौधरीको टोली दार्चुलामा

976
फाइल फोटो

दार्चुला, असोज २५ गते ।
सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी र भुमि ब्यवस्था, कृर्षि तथा सहकारी मन्त्री विनिता देबि चौधरीको टोली दार्चुला आइपुगेको छ ।
सोमबार कृर्षि ज्ञान केन्द्र दार्चुलामा स्थानिय सरकारका जनप्रतिनिधीहरु र कृर्षि प्राविधिकहरु संग छलफल गर्ने कार्यक्रम रहेको मन्त्री चौधरीले कालापानी न्युज डटकमलाई जानकारी दिनुभयो ।
स्थानिय सरकारका प्रतिनिधीहरु संग अन्र्तक्रियाका साथै महाकाली नगरपालिका वडा नं ९ मा रहेको मुख्य मन्त्री कृर्षि नमुना गाउँको समेत अनुगमन गर्ने कार्यतालिका रहेको कृर्षि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकास पन्तले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !