शैल्यशिखरमा एमाले र नेकपा विप्लव विच गठबन्धन

433

दार्चुला, बैशाख १० गते । 
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले र नेकपा विप्लव विच निर्वाचनमा संयुक्त रुपमा जाने सहमति भएको छ ।

नेकपा एमालेको तर्फबाट प्रदेश कमिटि सदस्य राम दत्त जोशी लगायत एमाले नेताहरु र नेकपा विप्लवको तर्फबाट जिल्ला सेक्रेटरी भरत मल्ल लगायत विप्लवका नेताहरु बिच आज भएको छलफलले स्थानीय तह निर्वाचनमा शैल्यशिखर नगरपालिकामा तालमेल गर्ने सहमति भएको एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो । यो सगै नेकपा विप्लव सँग जिल्ला भरि नै संयुक्त रुपमा निर्वाचनमा जाने गरि छलफल भइरहेको एमाले दार्चुलाले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस् !