प्रेस चौतारी दार्चुला शाखा प्रदेशकै उत्कृष्ट

0
493

दार्चुला, फागुन २२ गते ।
प्रगतिशिल पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको दार्चुला शाखा सुदुरपश्चिम प्रदेशमै उत्कृष्ट भएको छ ।

फागुन २१ गते धनगढीमा भएको ऐतिहासिक प्रदेश अधिबेशनमा प्रेस चौतारीको संस्थागत विकास र संगठनात्मक गतीविधि सञ्चालनमा नमुना काम गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा पुरस्कार प्रदान गरिएको प्रेस चौतारी नेपाल दार्चुला जिल्ला अध्यक्ष लक्ष्मण सिह धामीले जानकारी दिनुभएको छ ।