प्रहरी निरीक्षक विष्टलाई दज्र्यानी चिन्ह

0
2745

दार्चुला, भदौ २ गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षकमा बढुवा भएका डिल्लीराज विष्टलाई शुक्रवार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । जिप्रकामा प्रहरी नायव निरीक्षकमा कार्यरत विष्टको गत साउन ११ गते गृहसचिव स्तरीय निर्णयबाट बढुवा भएको थियो ।
दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जिल्ला प्रहरी कार्यालयमा विष्टलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । मालिकार्जुन गाँउपालिका वडा नम्बर ३ का वासिन्दा विष्ट एक महिनापछि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जादैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here