नेपाल राष्ट्रिय शिक्षक संगठन ब्यासको अध्यक्षमा भट्ट

0
936

दार्चुला, चैत्र १४ गते ।

नेपाल राष्ट्रिय शिक्षक संघ ब्यासको अध्यक्षमा पदम राज भट्ट चयन भएका छन् ।

शनिबार भएको नेपाल राष्ट्रिय शिक्षक संगठन ब्यासको अबिधेशनले शिक्षक पदम राज भट्ट अध्यक्ष रहने गरि १७ सदस्यीय समिति चयन गरेको छ ।  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका अध्यक्ष मोहन दत्त भट्टको प्रमुख आतिथ्यतामा भएको गाउँ अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष भट्टले जानकारी दिनुभएको छ ।