नेपाल प्रगतिशिल प्राध्यापक संगठन क्याम्पस कमिटिको अध्यक्षमा साउँद

0
558

दार्चुला, फागुन २८ गते ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप प्राध्यापक करन सिह साउँद चयन भएका छन् ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस एकाई कमिटिको शुक्रबारको अधिवेशनले उपप्राध्यापक करन सिंह साउँदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उप प्राध्यापक साउँद अध्यक्ष रहनेगरिे ७ सदस्यीय कमिटि चयन गरिएको छ ।