धार्चुलामा थप १७ जनामा कोरोना पुष्टि

0
1026

दार्चुला, भाद्र ३१ गते ।
दार्चुला संग जोडिएको भारतको धार्चुलामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार भएको कोरोना परिक्षणमा १७ जनामा कोरोना पुष्टी भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । धार्चुला अस्पतालका कोरोना सम्पर्क ब्यक्ति डा.नैनिहाल सिहका अनुसार धार्चुलामा हाल सम्म ६२ जनामा कोरोना पुष्टी भएको छ जसमध्ये ५६ जना स्वस्थ्य भएर घर फर्किएका छन् ।