दार्चुलामा ४ दशमलब ४ रेक्टरको भुकम्प गयो

0
594

दार्चुला, असोज ८ गते ।
दार्चुलामा शुक्रबार भुकम्पको धक्का महशुस गरिएको छ ।

राती ८ बजेर ४० मिनेटमा दार्चुला जिल्ला सदरमुकाम भन्दा ४० किलोमिटर उत्तर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु बनाएर ४ दशमबल ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दार्चुलामा बेला बेला भुकम्पको धक्का महशुस हुने गरेको छ ।