दार्चुलामा पुग्याे संसाेधित नक्सा

0
1033

नापी विभागले प्रकासित गरेकाेे नेपालकाे संसाेधित राजनीतिक तथा प्रशासनिक नक्सा दार्चुला पुगेको छ । जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा राखिएको संसाेधित नक्सा । जिल्लास्थित सबै सरकारी कार्यालयलाई नक्सा उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ ।