तटबन्धको सडकबाट यातायात सञ्चालन

979

दार्चुला सदरमुकाम खलंगाकाे धाैलीगाड खाेलामा वाढीले कलभर्ट भत्काएपछि महाकाली नदी किनारकाे तटबन्धकाेे संरचनामा बनाइएको सडकबाट यातायात सञ्चालन गरिएको छ ।

महाकाली नदी नियन्त्रण आयाेजनाले मंगलवारदेखि धाैलीगाड खाेलामा थुुुुुुुुुुप्रिएकाे ढुंगा हटाएर नदी किनारकाे मार्ग सञ्चालनमा ल्याएकाे छ । तस्वीर साैजन्य : ई. कमल महत/ महाकाली नदी नियन्त्रण आयाेजना दार्चुला ।

तपाईको प्रतिक्रिया दिनुहोस् !