जुवातास खेलिरहेको अवस्थामा तिंकर खेडाबाट १२ जना जुवाडे पक्राउ

0
626

दार्चुला, असोज २४ गते ।
दार्चुला सदरमुकाम खलंगाको तिंकरखेडाबाट प्रहरीले १२ जना जुवाडेहरुलाई ठुलो रकम सहित जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने विषेश सुराकिका आधारमा छापा मारेर १२ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । जुवातास र रकम सहित नियन्त्रणमा लिएको छ ।