ईदको अवसरमा मंगलबार सार्वजनिक बिदा

0
471

दार्चुला, बैशाख १९ गते ।

सरकारले मंगलबार इद पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी इस्लाम धर्मालम्वीहरुको पर्व ईदको अवसरमा सार्वजनिक बिदा दिएको बारे जानकारी दिएको छ । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।