अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका नयाँ साहयक संरक्षण अधिकृतको स्वागत

753

दार्चुला, साउन २६ गते ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा नयाँ साहयक संरक्षण बन अधिकृत पुगेका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा दुई जना साहयक संरक्षण अधिकृतको दरबन्दी रहेकोमा एक दरबन्दी रिक्त रहेको थियो । रिक्त दरबन्दीमा बर्दिया राष्ट्रिय निकुञ्जबाट सरुवा भएर पुन नारायण चौधरी आएका छन् । चौधरीलाई अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले आइतबार स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !